कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द रहेपनि डिजिटल सेवा सुचारु हुने

नेपाल बैंकर्स संघले तिहारको अवसरमा यहि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द भएपनि डिजिटल सेवा सुचारु हुने जानकारी गराएको छ । बैंकर्स संघले मंगलबार विज्ञप्ति जारी गर्दै तिहारको विदामा कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द हुने जनाएको छ । बैंकका शाखा बन्द भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने जनाएको…