‘डिजिटल कमन करेन्सी’ का लागि सार्क फाइनान्स स्तरमा अध्ययन गर्नुपर्छ: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रहरुका लागि डिजिटल कमन करेन्सीको अवधारण अभ्यासमा ल्याउनुभन्दा अघि अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार भएको सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको ४० औ बैंठकमा बोल्दै गर्भनर अधिकारील सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले डिजिटल कमन करेन्सी अवलम्बन गर्न सार्क फाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने धारणा…