आयोजनाका २७ कर्मचारीमा एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि माथिल्लो दोर्दी ‘ए’ निर्माण बन्द

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण बन्द भएको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित आयोजनामा कार्यरत २७ कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण बन्द गरिएको हो । आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको…