भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ – कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ४ वर्षका लागि नियुक्त गरेको भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार घिसिङले विज्ञप्ति जारी गर्दै मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा…