शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा

गत आर्थिक वर्षमा देशको आयत घटेपछि शोधनान्तर बचत उल्लेख्य बढेको छ । कोरोनाका कारण आयात घटेपछि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको हो। अघिल्लो आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको थियो । गत आवमा अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाख…