चार लघुवित्तलाई गाभेको एनआरएन लघुवित्तले एफपीओ जारी गर्ने

विभिन्न चार लघुवित्त संस्थाहरुलाई गाभेर विशाल बन्ने क्रममा रहेको एनआरएन लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि थप साधराण शेयर निष्काशन अर्थात एफपीओ गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ २० गते धनगढीमा विशेष साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभाबाट कम्पनीले एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । तर एफपीओको कित्ता…