अत्यावश्यक वस्तु तथा सेवा खरीदको काममा बाहेक घरबाट बाहिर निस्कन नपाइने

काठमाडौं उपत्यका भित्र कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले दिएको अधिकार प्रयोग गर्दै जिल्ला प्रशासन कार्यालयले अत्यवश्यक उपभोग्य वस्तु तथा सेवा बाहेकका कामका लागि घरबाट बाहिर निस्कन प्रतिबन्ध गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरको बैंठकले कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यका भित्र निरन्तर बढिरहेको हुनाले रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन…