पुतलीसडकमा इन्टरनेट सेवा अवरुद्ध भएपछि एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ नतिजा प्रशोधन हुन सकेन

पुतलीसडक क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले तार भूमिगत गर्न थालेको लामो समय बितेको छ । यसै शिलसिलामा प्राधिकरणले सो क्षेत्रमा साविकका बिजुलीका खम्बाहरु सार्ने, तार भूमिगत गर्ने लगायतका काम गर्दा इन्टरनेट सेवाप्रदायकहरुले भद्रगोल अवस्थामा टाँगेका सबै तार काटिएका छन् । इन्टरनेट सेवाप्रदायकहरुको तार काटिएका कारण पछिल्ला दिनहरुमा पुतलीसडक क्षेत्रमा इन्टरनेट सेवा कतिबेला चल्छ र कतिबेला बन्द…