हकप्रद निष्काशनमा राष्ट्र बैंकको कडाइ, तिनाउ मिसनको पनि अस्वीकृत

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई हकप्रद शेयर निष्काशनमा कडाइ गरेको छ । बैंक वित्तीय संस्थाहरु घटाउन मर्जरलाई प्राथमिकतामा राखको राष्ट्र बैंकले हकप्रद शेयर निष्कासनमा कडाई गरेको हो । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई औपचारिक रुपमा हकप्रद निष्कासनमा रोक लगाइएको घोषणा नगरेको भए पनि…