अनलाइन प्रणालीमा देखिएको समस्या छानबिन गर्न लगानीकर्ताको माग

शेयर बजारका लगानीकर्ताले अनलाइन प्रणालीमा देखिएको समस्याप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण गराउँदै छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन्। शेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति जारी गर्दै २०७७ साउन २१ गते अनलाइन प्रणालीमा देखिएको समस्याप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अनलाइन प्रणालीमा देखिएको समस्याको छानबिन र आगामी दिनमा यस्ता घटनाहरूको पुनरावृत्ति नहुने प्रत्याभूति आम लगानिकर्ताहरूमा…