बैंकिङ क्षेत्रमा कर्जाको माग आउन थाल्यो, ब्याजदर घटेपछि ११ अर्ब निक्षेप झिकियो

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रमा पछिल्ला दिनहरुमा केही कर्जाको माग देखिन थालेको छ । लकडाउन खुलेसँगै आर्थिक गतिविधि बढ्न थालेपछि बैंकहरुमा कर्जाको माग आउन थालेको हो । उद्योग व्यवसाय ठप्प भएपछि आर्थिक गतिविधिको मुख्य  संयन्त्र उत्पादन, वितरण तथा मागको चक्र बिग्रिएको अवस्था छ । सञ्चालन गर्न चाहने उद्योग व्यवसायले पनि चालु पूँजी अभावको समस्या…