घूस लिने तीन इन्जिनियर, एक कर्मचारी र घूस दिने दुईविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिने दुई इन्जिनियर, एक कर्मचारी र लागूऔषध मुद्दाका आरोपीलाई छुटाउने प्रयोजनाथ प्रहरीलाई घूस दिने २ व्यक्तिविरुद्ध भष्टाचारको आरोपमा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । आयोगले लेख तथ खोटाङमा ऊर्जा तथा जलस्रोतसँग सम्बन्धित परियोजनामा कार्यरत तीन इन्जिनियरले निर्माण क्रममा घूस लिएको भन्दै विशेष अदालत काठमाडौंमा बुधबार मुद्दा दायर गरेको छ…