भदौ पहिलो हप्ताभित्र उद्योग नवीकरण नगरे जरिवाना, उपत्यका बाहिरकालाई थप एक महिना म्याद

उद्योग विभागले लकडाउन खुलेको १ महिनाभित्र उद्योग नवीकरण गर्न सरोकारवालाहरुलाई निर्देशन दिएको छ । विभागले काठमाडौं उपत्यकामा साउन ८ र उपत्यका बाहिर भदौ १ बाट लकडाउन खुलेको मानिने जनाउँदै उद्योग नवीकरणका लागि एक महिना अवधि कायम गरिएको जनाएको छ ।  सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैतदेखि लागू गरेको लकडाउन साउन ६ गतेबाट अन्त्य…