चोरीको मोबाइल बेच्नेबाट ४३ करोड राजश्व छलि, आधा दर्जन फर्मविरुद्ध ७७ करोडको मुद्दा

राजश्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी र झुट्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा ५ वटा व्यावसायिक फर्म र दुई व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले बुधबार ति फर्म तथा व्यक्तिहरु उपर ७७ करोड ४ लाख १३ हजार २२० रुपैयाँ विगो कायम गरी विगो असुल उपर…