अध्ययन समितिको प्रतिवेदन – बैंकलाई ब्रोकर लाइसेन्स

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने लगायत पूँजीबजार तथा मुद्राबजार सम्बन्धी अध्ययनका लागि गठित संघीय संसदको अर्थ समिति अन्तर्गतको उप समितिले आज प्रतिवेदन बुझाउने भएको छ । अर्थ समितिले सांसद रामकुमार झाँक्रीको नेतृत्वमा गठन गरेको उपसमितिले बैंकहरुलाई सहायक कम्पनी खोलेर धितोपत्र दलाल लाइसेन्स उपलब्ध गराउन दिन सिफारिस गर्नेगरी तयार पारेको प्रतिवेदन मंगलबार दिउँसो…