बैंक वित्तीय संस्थाबाट सरकारलाई २३ अर्ब राजस्व आउने

चालु आर्थिक वर्षको बैंशाख अर्थात १० महिनासम्ममा वित्तीय क्षेत्रबाट आयकर स्वरुप सरकारलाई आउने राजस्व करिब २२ अर्ब ८२ करोड ४० लाख रुपैयाँ पुगेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले अर्थात ५१ करोड ४० लाख रुपैयाँले थोरै हो। गत आर्थिक वर्षको बैशाखसम्ममा बैंक वित्तीय संस्थाले कूल २३ अर्ब ३३ करोड…