लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओ असार १० गते देखि खुल्ने

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो सार्वजनिक निष्काशन एनआईसी एशिया लघुवित्तले गर्ने भएको छ। एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंककोे सहायक कम्पनी हो । लघुवित्तले आगामी असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपिओ निष्काशन गर्ने भएको हो । लघुवित्तले निष्कासन गर्न लागेको आईपिओमध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता…