कर्पोरेट कर घटाउने बारेमा छलफल गर्न सकिन्छ – अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले कर्पोरेट कर घटाउने बारेमा छलफल गर्न सकिने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधयेक २०७७ माथिको दफावार छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उनले नेपालको कर्पोरेट कर दक्षिणा एशियामा प्रतिस्पर्धी रहेको बताए । अर्थमन्त्री खतिवडाले, 'कर्पोरेट टयाक्स घटाउने सन्दर्भमा राम्रो सुझाब हो। अहिले हामी कर्पोरेट टयाक्सको मामलामा दक्षिणा…