सामाजिक सञ्जालबाट जुलुस धर्नाका लागि आह्वान गर्नेलाई कारबाही गरिने

सरकारले जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जस्ता कामका प्रतिबन्ध लगाएको छ । गृहमन्त्रालयलेृ विहीबार एक विज्ञप्ति जारी गर्दै अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना गर्नेलाई कारबाही गर्ने जनाएको छ। विगत केही दिन अगाडीदेखि विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान…