कर्जा पुनरतालिकीकरणको सहज व्यवस्था गरी सिसिडीको सीमा हटाउन विकास बैंकहरुको माग

डेभलपमेन्ट बैकर्स एशोसिएसन नेपालले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कारोना प्रभावित ऋणीहरुको सहजीकरणका लागिकर्जा पुनसंरचना तथा पुनरतालिकीकरण गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिएको छ । एशोसिएसनले ०७६ पुस मसान्तसम्म सक्रियकर्जा अन्तर्गत वर्गिकरण गरिएका कर्जालाई ०७७ असारम सान्तसम्मै सोही वर्गमा वर्गिकरण गर्नपाउनु पर्ने माग राखेको छ। साथै ०७६ पुस मसान्तसम्म सुक्ष्म निगरानीमा राखिएका कर्जाहरुले असलकर्जाको मापदण्ड…