एनआईबिएलको मुद्धा नजिर, हिमालयन र बीओकेको मुद्धा पनि जित्छौं : गान्धी पण्डित

गान्धी पण्डित भन्छन एनआईबिएलको मुद्धाले नजिर स्थापीत भयो मेलम्ची केशमा हिमालयन र बीओकेको मुद्धा पनि जित्छौंमेलम्ची खाने पानी आयोजनाको सम्बन्धमा हिमालयन बैंक र बैंक अफ काठमाण्डूको हकमा मुद्धा तनहुँको जस्तै हो । चाइना रेलवे व्युरो १५ ले मेलम्ची खाने पानी आयोजनाको निर्माण ठेक्का पाएको थियो । त्यो चाइना व्यूरो ठेकेदारले चाईना कन्स्ट्रक्सन बैंकबाट मेलम्ची खाने…