विद्युतीय भुक्तानीको सीमा बैंकहरुले नै तोक्न पाउनुपर्ने

नेपाल बैंकर्स संघले विद्युतीय माध्यमबाट हुने कारोवारलाई बृद्धि गर्नका लागि नगद कारोवारको सीमा थप घटाउन माग गरेको छ । साथै संघले विद्युतीय भुक्तानीको सीमा बैंकहरुले नै तोक्न सक्ने नीतिगत व्यवस्था गर्न माग गरेको छ। बैंकर्स संघले आगामी मौद्रिक नीति बारे राष्ट्र बैंकमा सुझाब पेस गर्दै विद्युतीय कारोबारलाई व्यवस्थित तथा सुरक्षित वनाउनका लागि न्युनतम अपनाउनु पर्ने…