सरकारी स्वामित्वका बैंकहरुमा खराब कर्जा उच्च, विदेशी स्वामित्वमा कम

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा १४ वाणिज्य बैंकले आफ्नो खराब कर्जा घटाएका छन्। यस अवधिमा १२ बैंकको भने यस्तो अनुपातमा वृद्धि भएको छ। सरकारी स्वामित्व रहेका राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक पनि खराब कर्जा अनुपातका आधारमा अन्य निजी स्वामित्वका वाणिज्य बैंकहरुको तुलनामा अगाडि देखिएका छन्। यस अवधिमा वाणिज्य…