एनआईसीको ब्याज आम्दानी २० करोडले बढ्दा साढे २२ करोडको नाफा वृद्धि कसरी सम्भव भयो ?

एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब २० करोड रुपैयाँले खुद ब्याज आम्दानी बढ्दा २२ करोड ६० लाख रुपैयाँले खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकहरुको आम्दानीको मूख्य स्रोत भनेको ब्याज आम्दानी हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ३.७३ प्रतिशतले बढ्दा खुद नाफा करिब १०…