आठ वाणिज्य बैंकको दोहोरो अंकको प्रतिशतमा खुद नाफा घट्दा ६ बैंकले भने दोहोरो अंकमा बढाए

चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २७ वाणिज्य बैंकहरुको सार्वजनिक भएको वित्तीय विवरणमा १२ वाणिज्य बैंकहरुको खुद नाफा घटेको छ भने १५ वाणिज्य बैंकहरुले खुद नाफा वृद्धि गरेका छन्। खुद नाफा घटेका १२ वाणिज्य बैंकमध्ये ८ वाणिज्य बैंकको दोहोरो अंकको प्रतिशतमा खुद नाफा घटेको छ भने खुद नाफा बढाएका १५ बैंकध्ये…