सेञ्चुरी बैंकको खुद नाफा ९१ करोड बढी, वितरणयोग्य नाफा १३ करोड मात्र

वाणिज्य बैंकहरुमा सबैभन्दा कान्छो सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा आकर्षक प्रगति गरेको छ। बैंकले आइतबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चैतसम्म ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आवको यसै अवधिको तुलनामा ४९.९५ प्रतिशतले धेरै हो। गत चैतमा बैंकले ६१ करोड ६ लाख रुपैयाँ…