पूर्व प्रधानमन्त्री भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । शुक्रबार संसदको बजेट अधिवेशनको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सांसद भट्टराईले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाब दिएका हुन्। केपी ओलीले अब सत्ता छोड्नुको विकल्प नभएको बताउँदै डा. भट्टराईले करिब दुई तिहाई जनमत पाएको सरकार इतिहासकै नालायक बनेको आरोप पनि लगाए । उनले प्रधानमन्त्री ओलीलाई…