बैंकर र सञ्चालकको मतभेद, अध्यक्षहरुको निर्णय मान्न नसकिने प्रमुख कार्यकारीहरुको निर्णय

कोरोना प्रभावितहरुलाई राहत दिने सम्बन्धमा बैंकहरुका अध्यक्षहरुको छाता संस्थाले गरेको निर्णय कार्यान्वायन गर्न नसक्ने निष्कर्ष बैंकर्स संघले निकालेको छ । केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कोरोना प्रभावित व्यवसायलाई राहत प्याकेज घोषणा गरेको थियो । १ करोड रुपैंयासम्मको ऋण लिएकाहरुलाई १० प्रतिशत याज छुटका साथै ऋणको व्याज १ प्रतिशतले घटाउने लगायतका निर्णय…