अर्थतन्त्रमा परेको प्रभाव कम गर्न‘रिकभरी’को योजना बनाइँदैछ: अर्थमन्त्री

सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत (रिकभरी) योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यापार व्यवसाय प्रभावित रहेको अवस्थालाई दृष्टिगत गरी पूर्ववत् अवस्थामा ल्याउने र त्यसभन्दा अगाडि बढ्ने योजनामा बनाइएको बताए। अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ…