भारतीय म्युचुअल फण्डका लागि ५० हजार करोडको तरलता सुविधाको योजना

भारतीय रिजर्भ बैंक(आरबिआइ)ले म्युचुअल फन्डमा लगानी योग्य पुँजी अभाव हुन नदिन ५० हजार करोड भारतीय रुपैयाँ बरावरको तरलता सुविधा योजना ल्याएको छ । वण्ड मार्केटमा तरलता समस्या देखिएपछि फ्रायाङलीन टेम्लटनले ६ वटा सामुहिक लगानी कोष योजना बन्द गरेपछि आरबिआइले तरलता प्रदान गर्ने योजना ल्याएको हो । यसमा केन्द्रीय बैंकले ऋणका रुपमा पैसा उपलब्ध गराउनेछ ।…