राजश्व संकलन र खर्च गर्न दुबैमा असफल भएपछि सरकारले लुकायो आयव्ययको विवरण

सरकारी आयव्यय विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा सरकारले अहिलेसम्म कति राजस्व संकलन गर्यो र कति बजेट खर्च गर्यो भनेर देखिनुपर्ने दैनिक बजेटरी तुलनात्मक विश्लेषण गायब पारिएको छ। विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण करिब एक महिनादेखि जारी लकडाउनले पूँजीगत सहित चालु खर्च समेत प्रभावित बनेपछि अर्थ मन्त्रालयले सरकारको अलोकप्रियता हुने डरले सो विवरण लुकाएको…