कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले कोभिड १९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लिन सफल भएको छ। सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापाक रूपमा अवलम्बन गरेपछि यस देश कोरोना भाइरस प्रकोप नियन्त्रणमा ल्याउन सफल बनेको हो। जनवरीको अन्तिमतिर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएर फेब्रुअरी अन्तिम र मार्च पहिलो साता…