३० अर्बको विकास ऋणपत्र जारी हुने

कोरोना संक्रमणबाट अर्थतन्त्र प्रभावित भैरहेको बेला नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने खर्च जोहो गर्न ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकले चैत २७ गते बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ 'घ' जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो। यो विकास ऋणपत्र ५ वर्षे अवधिको हुनेछ। चैत २८…