नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा, के होला अवस्था ?

सुदुर पश्चिममा फरक फरक स्थानका तीनजनामा एकै पटक कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपाल कोरोना संक्रमणको जोखिमका आधारमा दोस्रो चरणमा प्रवेश गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई कुल चार चरणमा विभान गरेकोमा शुक्रबारसम्म नेपाल पहिलो चरणमा नै रहेको थियो । शनिबार विदेशबाट आएका कोरोना संक्रमितको परिवार भित्रका सदस्यमा कोरोना संक्रमण देखिएसँगै नेपाल संक्रमणको…