अस्पताललाई प्रवाहित कर्जा पनि प्राथमिकता प्राप्त क्षेत्रमा समावेश

नेपाल राष्ट्र बैंकले स्वास्थ्य संस्था (अस्पलात, नर्सिङ्ग होम लगायत) लाई प्रवाह हुने कर्जालाई पनि प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न मिल्ने व्यवस्था गरेको छ । यससँगै विश्वभरी महामारीको रुपमा फैलिको कोरोना भाइरसका संक्रमितलाई उपचारमा सहयोग पुग्नेगरी स्थापना भएका स्वास्थ्य संस्थालाई बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जा प्राथमिकता प्राप्त क्षेत्रको कर्जामा गणना गर्न पाउने भएका हुनु ।…