फ्रान्सबाट फर्किएकी नेपाली युवतीसँगै यात्रा गर्ने ७८ नेपाली क्वारन्टीनमा

चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टीनमा रहेको खुलेको छ। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका ती व्यक्तिहरू विभिन्न ४८ जिल्लामा क्वारन्टीनमा रहेको प्रहरीले बीबीसी नेपालीलाई बताएको छ। नेपाल प्रहरीका प्रवक्ता उमेशराज जोशीले भने, 'दोहाबाट नेपाल पर्किएकामध्ये ७८ जनासँग सम्पर्क गरी क्वारन्टीनमा पठाउनका निम्ति…