भारतीय शेयर ब्रोकरले पहिलो पटक घरवाटै काम गर्ने, नेपालमा के होला?

भारतीय शेयर बजारमा कारोबार गर्ने धितोपत्र दलाल कम्पनीलाई इतिहासमा पहिलो पटक 'बर्क फ्रम होम' आर्थात घरवाटै काम गर्ने अनुमती मिलेको छ। कोरोना भाइसरको संक्रमण फैलनवाट बचाउनका लागि दलाल कम्पनीलाइ घरवाट काम गर्न सक्ने व्यवस्था भएको हो। ब्रोकर फर्मका डिलर तथा कर्मचारीलाइ घरवाट पनि कारोबार प्रणाली प्रयोग गर्न सक्ने अस्थाइ अनुमती दिइएको हो। कोरोना संक्रमण नियन्त्रण…