नेपाल बैंकले न्यूनतम २० करोडको गैर बैंकिङ सम्पत्ति बिक्री गर्दै

नेपाल बैक (NBL) ले कम्तिमा २० करोड बराबरको गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गाहरु बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले बिक्रीमा राखेको घरजग्गाहरु खरिद गर्न ईच्छुक फर्म वा व्यक्तीले आफुले तिर्ने मूल्य कबुल गरी नेपाल बैकको प्रधान कार्यालयबाट उपलब्ध गराइएको फाराम भरी सम्बन्धित शाखा कार्यालयहरुमा २१…