व्यवसाय गर्न भारतबाट १६ करोड अन्य देशबाट १० लाख डलर व्यक्तिगत ऋण पाइने

नेपाली नागरिक, फर्म तथा संस्थाले व्यवसाय संचालन वा विस्तार गर्न विदेशबाट कर्जा लिन पाउने भएका छन्। केन्द्रीय बैंकले भारत तथा अन्य मुलुकबाट कर्जा ल्याउन पाउने व्यवस्था गरेको छ। विदेशबाट कर्जा लिन चाहाने नागरिक, फर्म तथा संस्थाले केन्द्रीय बैंकको पूर्व स्वीकृति लिई विदेशमा रहेका आफन्त, गैर आवासीय नेपाली तथा अन्य व्यक्ति तथा संघ संस्थाबाट ऋण ल्याउन…