सरकारी खाता सञ्चालन गर्न पाउनु विकास बैंकको अधिकार हो : गोविन्द ढकाल, अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसिएसन

साना किसान विकास बैंकवाट २३ वर्ष अघि बैंकिङ् करिअर सुरु गरेका गोविन्द प्रसाद ढकालले हाल दुई संस्थाको नेतृत्व सम्हालेका छन । गरिमा विकास बैंकको प्रमूख कार्यकारी अधिकृतको रुपमा रहेका ढकाल विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनको अध्यक्ष पनि हुन । शैक्षिक रुपमा व्यवसायिक प्रसासनमा स्नाकोत्तर गरेका ढकाल विकास बैंकहरुले सरकारी खाता सञ्चालन गर्न पाउनु…