माइक्रोफाइनान्समा पनि सम्पत्ती शुद्धीकरण अनुगमन समिति

नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सले पनि सम्पत्ती शुद्धीकरण अनुगमन समिति बनाउनु पर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले लघुवित्तका लागि एकिकृत निर्देशनमा संशोधन गरेर सम्पत्ती शुद्धीकरण अनुगमन समिति बनाउनु पर्ने व्यवस्था गरेको हो। बैंक तथा वित्तीय संस्थाका लागि भएको व्यवस्था चालु आर्थिक वर्ष देखि माइक्रोफाइनान्समा पनि लागु गरेको हो । यसभन्दा अघि माइक्रोफाइनान्सका लागि सम्पत्ती शुद्धिकरण…