नेप्सेमा सूचीकृत कम्पनीहरुको नयाँ वर्गिकरण सार्वजनिक, ‘ए’ वर्गमा एउटा मात्र

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा गरिएको वर्गीकरणको विवरण सार्वजनिक गरेको हो।  नेप्सेले सूचीकृत कम्पनीहरुलाई ग्रुप 'ए', 'बि', 'जि' र 'जेड' गरी चार समूहमा वर्गिकरण गर्ने गरेको छ । नयाँ वर्गिकरण सूची अनुसार ग्रुप 'ए' मा एउटै मात्र कम्पनी परेको छ ।…