ब्रोकर मार्फत मार्जिन कारोबार शीघ्र सञ्चालन गर्न धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले शेयर दलाल व्यवसायी मार्फत मार्जिन कारोबार सुविधा शीघ्र रुपमा सञ्चालन गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले ब्रोकर मार्फत मार्जिन कारोबार सुविधा प्रदान गर्न आवश्यक सबै किसिमका प्रबन्ध र पूर्वाधारहरु पुरा भईसकेको अवस्थामा यस अघि जारी गरेका निर्देशनहरुको समेत अवगत गराउँदै मार्जिन कारोबार सुविधा तुरुन्त संचालन गर्न नेप्सेलाई निर्देशन…