अन्नपूर्ण पोष्ट भित्रको लडाईँ सतहमा, पत्रकार महासंघ र पत्रिकाबीच पत्राचार श्रृङ्खला


अन्नपूर्ण पोष्ट दैनिकमा चर्किएको कर्मचारी विवाद अझै साम्य हुन सकिरहेको छैन । लकडाउनका बेला कर्मचारी निष्काशनको विषयदेखि सुरु भएको विवाद चुलिँदै गर्दा महासंघ र अन्नपूर्ण पोष्ट दैनिकका बीचमा पत्र श्रृङ्खला सुरु भएको छ ।
६ जना कर्मचारीको विषयलाई लिएर उत्पन्न विवादको विषयमा पत्रकार महासंघ र अन्नपूर्ण पोष्टका बीचमा चलेको पत्राचार श्रृङ्खला यस्तो छ :

२०७७ असार ३१ गते नेपाल पत्रकार महासंघले अन्नपूर्ण पोष्ट दैनिकलाई पठाएको पत्रः

पहिलो पत्रको जवाफ नआए पछि फेरी महासंघले २०७७ साउन ४ गते अन्नपूर्ण पोष्ट दैनिकलाई पठाएको पत्रः

महासंघलाई अन्नपूर्णका सम्पादक अखण्ड भण्डारीले २०७७ साउन ८ गते पठाएको पत्रः

महासंघलाई अन्नपूर्णका सञ्चालक अध्यक्ष क्याप्टेन रामेश्वर थापाले २०७७ साउन ९ गते पठाएको पत्रः


– महासंघ स्रोतबाट

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।