हिमालयन बैंकको वातावरण संरक्षणमा सहयोग

0
Shares

हिमालयन बैंक (HBL) ले उपत्यकाको वातावरण विकास तथा संरक्षणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले वातावरण संरक्षणका लागि विभिन्न कार्य गर्दै आएको मदन भण्डारी स्मृति संरक्षण समितिलाई सहयोग गरेको हो ।

बैंकका अनुसार सुविधानगर कोटेश्वरमा रहेको उक्त संस्थालाई विभिन्न रुख विरुवा खरीद गर्न र उक्त बाटीको संरक्षण तथा सरसफाईका लागि सो रकम उपलब्ध गराएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।