आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक (भिडियो र पूर्ण पाठ)


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३।०८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गर्ने, झन्झटिलो एकीकृत निर्देशन पुनस्लेखन गरिने, विदेशी विनिमयमा सहजता ल्याउने लयागतका विषय सम्बोधन गरेका छन् ।

यस्तो छ मौद्रिक नीतिः

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार  १७ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।