एसबिआई बैंकको एटिएम अन्नपूर्ण एटिएम लाउन्जमा

0
Shares

नेपाल एसबिआई बैंक (SBI) ले दरबारमार्ग स्थित अन्नपूर्ण एटिएम लाउन्जमा एटिएमको उद्घाटन गरेको छ ।

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रमूख सञ्चालन अधिकृत यादभेंद्र कांत द्वारा संयूक्त रुपमा उद्घाटन गरिएको उक्त समारोहमा बैंकका सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारीको उपस्थिति थियो ।

यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ ए६िएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।