कामना सेवा विकास बैंकको सरसफाई अभियान


कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान २०७६ आयोजना गरेका छ । सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ । संविधान दिवस २०७६ को अवसरमा बैंकद्वारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।

संविधान दिवसको अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबिच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको बैंकले जानकारी दिएको छ। बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंककिङ र सी–एएसबीए लगायतका माध्यमबाट सेवा दिँदै आएको बैंकले जनाएको छ।