केयर रेटिङले साधारण सभाबाट लाभांस पारित गर्ने


केयर रेटिङ नेपालले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । मंसिर ५ गते र्याडिसन होटल, लाजिम्पाटमा बोलाइएको साधारण सभाले २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।
साधारण सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्दैछ ।

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहिबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।