प्राइम लाइफको प्रधान कार्यालय स्थानान्तरण

0
Shares

प्राइम लाइफ इन्स्योरेनस कम्पनीले प्रधान कार्यालय स्थानान्तरण गरेको छ ।कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो ।

कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंबाट भइआएका सम्पूर्ण कार्यहरू भदौ ६ गतेदेखि मनकामना मार्ग (नागपोखरीबाट हात्तीसारतर्फ जाने सडक) स्थित कम्पनीको कर्पोरेट भवनबाट हुने गरी प्रधान कार्यालय स्थानान्तरण गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।