नेपाल लाइफको कल सेन्टर दशैं बिदामा पनि खुल्ने


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँ बिदाको समयमा पनि कल सेन्टर सञ्चालन गर्ने भएको छ ।

ग्राहकका जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर खुला राख्ने कम्पनीको भनाइ छ ।

कल सेन्टर विदाको अवधि (दशैंको टीकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने छ ।

ग्राहकले इन्स्योरेन्सको कल सेन्टरमा कल , इमेल, ह्वाट्स एप र भाइबर मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।