मर्जर प्राप्तीले १४२ संस्थाको इजाजत खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले ल्याएको मर्जर तथा प्राप्ति नीतिले २०७७ वैशाख मसान्तसम्म १४२ संस्थाको इजाजत खारेज भएको छ।

राष्ट्र बैंकले ल्याएको नीति पश्चात कुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भई १४२ संस्थाको इजाजत खारेज भई ४५ वटा संस्था कायम भएका हुन्।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार  १८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।