एनआईसी एशिया लघुवित्तको आईपीओ तपाईलाई कति कित्ता पर्यो ? नतिजा हेर्नुहोस्

0
Shares

एनआईसीए लघुवित्तको शनिबार बाँडफाँड भएको आईपीओको नतिजा नोटबजारमा प्रकाशित भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको तथ्यांकका आधारमा कति कित्ता शेयर पर्यो भनेर नतिजा हेर्न सकिन्छ ।
नोटबजारको शीर्षस्थानमा रहेको IPO Result मा क्लिक गरी आफ्नो डिम्याट खाता राखेर नतिजा खोज्न सकिन्छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।