सार्वजनिक खरिद अनुगमन कार्यालयले दश निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने भएको छ । उक्त कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लेखि बमोजिक कार्यालयले कालोसूचीमा राख्न लागिएको हो ।
कालोसूचीमा राख्नु नपर्ने कारण भए आज पुस १९ गतेदेखि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ ।
कार्यालयले यसअघि पनि निजहरुलाई ३० दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको थियो । ३० दिनमा लिखित स्पष्टिकरण नआएको भन्दै पुनः ७ दिनको समय दिएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया